मोबाइल व्यवसायीको भविष्यप्रति राज्य गम्भीर बनोस् : आङदेम्बे

यस स्टोरीको अंश: मोबाइल व्यवसायीको सुरक्षा र भविष्यबारे राज्य गम्भीर हुनुपर्छ: आङदेम्बे
ehimalayatimes.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। समाजका हरेक वर्गमा मोबाइल फोनको आवश्यकता र प्रयोग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा करिब आठ अर्ब रुपैयाँ बराबरको अतिरिक्त मोबाइल आयात भएको तथ्यांक प्रस्तुत गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू