नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमार्फत सम्बोधन हुनुपर्नेमा जोड

यस स्टोरीको अंश: नीति तथा कार्यक्रममाथि बहसको समय अपर्याप्त भएको भीष्मराज आङदेम्बेको आरोप
baahrakhari.com · 1 हप्ता अघि

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका विषयलाई बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल मोवाइल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उनले नीति तथा कार्यक्रमको छलफललाई केही घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू