स्रोतबाटै एमआरपी कायम नहुँदा मझौला मोबाइल व्यवसायी त्रसित

यस स्टोरीको अंश: मोबाइल व्यवसायी एमआरपी कार्यान्वयनमा जटिलता र त्रासको गुनासो गर्छन्
pradeskhabar.com · 1 हप्ता अघि

नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताएका छन्। उनले अधिकतम खुद्रा मूल्य (एमआरपी)मार्फत सुशासनका लागि गरिएको प्रयास स्वागतयोग्य भएपनि तत्कालका लागि मोबाइल व्यवसायीका लागि त्यो घातक हुने बताए।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू