नेपाल पत्रकार महासंघ सर्लाहीको १२ औँ साधारण सभा सम्पन्न
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमका पालिकाहरूले असल अभ्यासको प्रचार गर्ने
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १२ औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साधारण सभामा बोल्ने वक्ताहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता तथा पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा जोड दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित