उदयपुर पत्रकार महासंघको साधारणसभा सम्पन्न
▸ यस स्टोरीको अंश: छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित, दलित समुदाय अझै विभेदमा
नेपाल पत्रकार महासंघ उदयपुर शाखाको १४औँ साधारणसभा उदयपुरको जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा भएको सो सभाले सचिव तुलसीप्रसाद कोइरालाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पुरुषोत्तम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई नगद रु ११ हजार १ सय र अभिनन्दनपत्र सहित अभिनन्दन गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›