सरकार झुक्कियो, गरिब हटाएर समाधान हुदैन- गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गरिब हटाएर होइन, गरिबी हटाएर समस्या समाधान हुन्छ
नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् । कार्यक्रममा बोल्दै उनले सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् । उनले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित