निजी क्षेत्रमाथि सरकारले गरेको व्यवहारप्रति कांग्रेसको आपत्ति [भिडियो]
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचना
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । उनले राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रमाथि व्यवहार गर्दै गयो भने अर्थतन्त्र जर्जर बन्ने दाबी गरे । 'निजी क्षेत्रमा गलत काम भएको भए दण्ड पाउनुपर्छ, तर अनावश्यक रुपमा व्यवसायीलाई दुःख दिने काम राज्यबाट भइरहेमा हामी बोल्नुपर्छ,' उनले भने।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित