सुकुम्वासी समस्याको समाधान कानूनसम्मत र मानवीय हुनुपर्छ : गगन थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या
www.pardafas.com · 22 घण्टा अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दा राज्यले मानवीय संवेदना र कानुनी प्रक्रियालाई भुल्न नहुने बताएका छन् । सुकुम्वासी बस्ती हटाउने नाममा गरिने बल प्रयोग र घर–टहरा भत्काउने कार्यलाई ‘अमानवीय’ को संज्ञा दिएका हुन् । यसको हल कानुनको परिधिभित्रै रहेर खोजिनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू