एमाले सचिवालय बैठक- कमीकमजोरी सच्याएर अघि बढ्न नेताहरूको सुझाव
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको सचिवालयमा रहेका नेताहरूले कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन्। कमीकमजोरीहरू कहाँ कहाँ छन्, त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनुपर्ने हो र ज-जसका कमजोरी छन् ती हटाएर पार्टीलाई एकमना, एकता एकताबद्ध बनाउनुपर्ने नेताहरूले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु भक्तपुरमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठले आफ्ना धारणा राखेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›