युवाहरूलाई डिजिटल साक्षरता

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
gorkhapatraonline.com · 3 दिन अघि

बाँकेका युवालाई लक्षित गर्दै “साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता” सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा युवालाई सुरक्षित डिजिटल प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको छ । कार्यक्रममा प्रहरी निरीक्षक रमेश बिष्टले प्रहरीमा पछिल्लोसमय साइबर अपराधका उजुरी बढदोक्रममा रहेको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू