उदयपुरमा किशोरी र महिलामाथिको अनलाइन हिंसा रोक्न ‘सुरक्षित डिजिटल अभियान’ सुरु हुँदै

यस स्टोरीको अंश: उदयपुरमा किशोरी र महिलामाथि हुने अनलाइन हिंसा रोक्न ‘सुरक्षित डिजिटल अभियान’ सुरु
pradeskhabar.com · 2 दिन अघि

किशोरी तथा महिलामाथि बढ्दो अनलाइन हिंसा, साइबर दुर्व्यवहार तथा डिजिटल अपराध न्यूनीकरण गर्ने उद्देश्यले उदयपुरमा ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन गरिने भएको छ । अभियान सञ्चालनको तयारीस्वरूप मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू