धरानमा साइबर सुरक्षा सम्बन्धी सचेतना पत्रकारिता तालिम सम्पन्न
▸ यस स्टोरीको अंश: सेल्ट्रोन नेपालद्वारा अनर ६०० सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक
धरानमा साइबर सुरक्षा सम्बन्धी सचेतना पत्रकारिता तालिम सम्पन्न भएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन सुरक्षाका चुनौती बढिरहेका बेला पत्रकारहरूलाई लक्षित गर्दै यो तालिम आयोजना गरिएको हो । धरान उपमहानगरपालिकाको सहयोग तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको आयोजनामा सम्पन्न तालिममा साइबर सुरक्षाका आधारभूत विषय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा, डिजिटल गोपनीयता तथा जिम्मेवार पत्रकारिताबारे प्रशिक्षण दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›