दुर्गा प्रसाईं रिहा
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो। अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी कार्यालय पर्साबाट रिहा भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित