दुर्गा प्रसाईँमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
www.drishtinews.com · 4 दिन अघि

पर्सा जिल्ला प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथिको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। प्रहरीले प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा अभियोग दायर गर्न राय सिफारिस गरेको छ। सर्वोच्च अदालतले भने प्रसाईँलाई सोमबारसम्म हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू