छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा

यस स्टोरीको अंश: छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै
www.makalukhabar.com · 1 दिन अघि

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी जेठ १७ गतेदेखि काठमाडौंस्थित चलचित्र विकास बोर्डमा सुरु हुने भएको छ । महोत्सवमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति तथा मौलिक कथनलाई उजागर गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू