जेठ २३ मा बौद्ध महोत्सव हुँदै

यस स्टोरीको अंश: बाँकेमा बकर ईद धुमधामका साथ मनाइयो, सामूहिक नमाज पढियो
clickmandu.com · 1 दिन अघि

धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३-हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका-६ बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू