बाघको आक्रमणबाट वन हेरालु घाइते
▸ यस स्टोरीको अंश: जुम्लामा अवैध गिट्टी बालुवा उत्खनन रोक्न प्रशासन आक्रामक
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु सन्तराम चौधरी घाइते भएका छन्। एकता सामुदायिक वनमा बाघले आक्रमण गर्दा उनी घाइते भएका हुन्। घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›