जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते

यस स्टोरीको अंश: जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते, उद्धार गरी उपचारका लागि पठाइयो
www.dcnepal.com · 1 हप्ता अघि

जुम्लामा भालुको आक्रमणबाट गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा गम्भीर घाइते भएका छन्। बुधबार बिहान राष्ट्रिय जङ्गल क्षेत्रमा भेडा–बाख्रा चराइरहेका बेला जङ्गलबाट निस्किएको भालुले उनीमाथि आक्रमण गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू