संसदमा विपक्षीको चर्को नाराबाजी, पेलेरै अघि बढे सभामुख (तस्विरहरू)

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
arthasarokar.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठकमा विपक्षीले नाराबाजी गरेका छन् । संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरुले विरोध गरेका हुन् । चर्को नाराबाजीकाबीच पनि सभामुखले भने बैठक अघि बढाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू