नबिल बैंकको एनबैंक एपमार्फत सरल रूपमा एसआईपी सेवा लिन सकिने
▸ यस स्टोरीको अंश: नबिल बैंकको एनबैंक एपमार्फत एसआईपी सेवा सुरु, लगानी सहज बनाइयोनबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । यसअघि वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा शुरू भएको हो । यस सेवामार्फत ग्राहकले एनबैंक एपबाटै सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›