अर्थमन्त्री नआएको भन्दै विपक्षी सांसद रोष्ट्रममै अडिएपछि...

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
baahrakhari.com · 1 हप्ता अघि

अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म रोष्ट्रममै बस्ने अडान लिएपछि बैठक रोकिएको हो। सांसद राईले अर्थमन्त्री नआएसम्म नबोल्ने बताउँदै रोष्ट्रममै अडिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू