बिपक्षी दलको निरन्तर अवरोध पछि प्रतिनिधिसभा बैठक पूनः १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग
www.diyopost.com · 2 हप्ता अघि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ । कांग्रेसले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध जारी राखेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू