नेपाललाई हराउँदै इरान फाइनलमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको छ। इरानसँग ३-० को सोझो सेटमा पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। अपराजित इरानले कुनै पनि सेट नगुमाई फाइनल यात्रा तय गर्यो। अब उपाधिका लागि इरानले काजकिस्तानसँग खेल्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›