लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २५-१२, २५-०९ र २५-२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो । यस जितसँगै नेपाल पुल ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›