कस्तो छ आजको मौसम पूर्वानुमान ?

www.drishtinews.com · 4 दिन अघि

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि यी प्रदेशहरूमा तथा अन्य हिमाली र पहाडी भू–भागमा वर्षा/हिमपातको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो लहर चल्ने सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू