राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा पौड्याल विजयी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत निर्वाचित
prasashan.com · 6 दिन अघि

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै डा. पौड्याल विजयी भएका हुन् । पौड्यालले शर्मालाई २७५ मतले हराएका छन् । विजयी भएका पौडेलले एक हजार ८२७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शर्माले एक हजार ५५२ मत प्राप्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू