फिर्के खोला अतिक्रमण हटाउने तयारीमा महानगर, जेठ ९ भित्र खोलाघर खाली गर्न अनुरोध

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाको अतिक्रमित संरचनामाथि डोजर चलाइयो
hamrakura.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्के खोलाको संरक्षण, संवर्द्धन तथा सौन्दर्यीकरण अभियानअन्तर्गत खोलाघरभित्र निर्माण गरिएका सम्पूर्ण संरचना जेठ ९ गतेभित्र हटाउन सम्बन्धित पक्षलाई पुनः आग्रह गरेको छ । महानगरले यसअघि पनि सूचना जारी गर्दा उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो, तर अदालतले उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने आदेश दिएको थियो । खोलाको प्राकृतिक बहावलाई जोगाउन र वातावरणीय संरक्षणका लागि खोलाघर खाली गराउन लागिएको महानगरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू