जाबी अलोन्सो चेल्सीको नयाँ प्रशिक्षक नियुक्त

यस स्टोरीको अंश: जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक नियुक्त, चार वर्षको सम्झौता
kendrabindu.com · 1 हप्ता अघि

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जाबी अलोन्सोलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको औपचारिक घोषणा गरेको छ। ३० जुनमा वर्तमान प्रशिक्षण कार्यकाल सकिएपछि स्पेनिस प्रशिक्षक अलोन्सोले आगामी जुलाई १, २०२६ देखि आधिकारिक रूपमा स्ट्यामफोर्ड ब्रिजमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू