दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । बयान नसकिएकाले उनलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित