काभा महिला भलिबल: आज नेपाल र किर्गिस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
kharibot.com · 6 दिन अघि

काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का काजकिस्तान र श्रीलंकाबीच खेल हुदै छ । त्यस्तै दोस्रो खेल पुल ए का भारत र माल्दिभ्सबीच दिउसो साढे २ बजेदेखि खेल हुदैछ । त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र किर्गिस्तानबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू