राज्यका तीनै अंगबीच ‘स्पिरिट र स्पिड’ मिल्नुपर्छ, व्यवहारिकताविहीन कानुनले नागरिकलाई सास्ती मात्रै दिन्छ: सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
सभामुख डोलप्रसाद (डीपी) अर्यालले मुलुकको कानुन निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच सुमधुर समन्वय अपरिहार्य रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आयोजित एक विशेष कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको विशिष्ट भूगोल, नागरिकको चेतना स्तर र व्यवहारिक आवश्यकतालाई केन्द्रमा राखेर मात्र कानुन निर्माण गरिनुपर्नेमा विशेष जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित