संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा गणतन्त्र दिवसको शुभकामना, बजेट प्रस्तुतको तयारी
newspolar.com · 16 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताउनुभएको छ । लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिँदै उहाँले लोकतन्त्रको सुदृढीकरणबाट मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने र राष्ट्र समृद्ध हुने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू