जनताको प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्छ :सभामुख

यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
www.reportersnepal.com · 4 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू