किएभमा थप आक्रमण गर्ने रुसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

यस स्टोरीको अंश: रुसले किएभमा थप आक्रमण गर्ने चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह
www.canadanepal.com · 2 दिन अघि

रुसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका थिए । आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू