थ्री अन थ्री फुटबलः फर्पिङ र टिम ९८ च्याम्पियन

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल प्लेअफमा पुग्ने पहिलो टिम
neplays.com · 1 हप्ता अघि

टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न ‘थ्री अन थ्री फुटबल च्याम्पियनसिप’मा एफसी स्टार फर्पिङ र टिम ९८ ले उपाधि जितेका छन्। आइतबार तारकेश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोर्ट्स हबमा सम्पन्न प्रतियोगितामा फर्पिङ यु–१६ र टिम ९८ यु–१४ क्याटगोरीमा च्याम्पियन बनेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू