लाटे लभर्स र सगरमाथालाई उपाधि
▸ यस स्टोरीको अंश: एसइइ थ्री अन थ्री बास्केटबल: लाटे लभर्स र सगरमाथाले उपाधि जिते
लाटे लभर्स ‘ए’ र सगरमाथाले एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा लाटेले एयरजो ‘बी’ लाई २१–१५ ले पराजित गरेको हो । गल्र्सको उपाधि भिडन्तमा सगरमाथाले भ्याली पब्लिक ‘ए’ लाई १५–९ ले हरायो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›