काभ्यालाई यु–१६ फुटसल उपाधि
▸ यस स्टोरीको अंश: महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान १-० गोलले पराजित
काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित गर्यो । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेश्रो भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›