बुद्ध दर्शन सेभिङका ३४ बचतकर्ताको रकम फिर्ता, पाँच लाख बचत हुनेले एक महिनाभित्रै पाउने

यस स्टोरीको अंश: बुद्ध दर्शन सहकारीले ३४ बचतकर्ताको रकम फिर्ता गर्‍यो, ५ लाखसम्मको १ महिनाभित्र फिर्ता गर्ने योजना
www.capitalnepal.com · 1 दिन अघि

काठमाडौं महानगर सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । सहकारीले आगामी १ महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू