डा. मनोजकुमार शर्मा सर्वोच्च न्यायाधीश बन्न नै अयोग्य भएको दाबी गर्दै उजुरी दर्ता
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न, संसदीय सुनुवाइ समितिमा उजुरी
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्नै अयोग्य रहेको दाबी गर्दै उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा दर्ता गरेको उजुरीमा शर्माको न्यायाधीश नियुक्ति प्रक्रिया र योग्यता सम्बन्धमा प्रश्न उठाइएको छ । उनले सर्वोच्च अदालतको न्यायाधीश हुन आवश्यक संवैधानिक तथा कानुनी मापदण्ड पूरा नभएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›