नयाँ दिल्लीसहित उत्तरी भारतमा गर्मीको नयाँ रेकर्ड, तापक्रम ४८ डिग्री नाघ्यो

यस स्टोरीको अंश: उत्तर भारतमा तापक्रमले रेकर्ड तोड्यो, गर्मीको लहर जारी रहने अनुमान
www.dcnepal.com · 1 हप्ता अघि

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तरी क्षेत्रहरूमा गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला दिनहरूमा यस क्षेत्रको तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने कतिपय स्थानमा यसले पुराना सबै रेकर्डहरू तोडेको छ। भारतको मौसम विज्ञान विभागका विज्ञहरूका अनुसार देशका विभिन्न भागहरूमा बिहीबार र शुक्रबारसम्म अत्यधिक गर्मीको स्थिति रहनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू