उत्तर भारतमा गर्मीले जनजीवन प्रभावित
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलसमक्ष इरान, रुस, अस्ट्रिया र लक्जमबर्गका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
उत्तर भारतमा गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित