बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन् भने गर्मीले विद्यालयका बालबालिका र दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका छन् । गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा स्थानीयले सास्ती खेपिरहनुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित