गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
कैलालीमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले टीकापुरस्थित कर्णाली माविमा चार विद्यार्थी बेहोस भएका थिए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ भने विद्युत् अनियमितताले समस्या थप बढेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित