नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा: स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
taksarnews.com · 23 घण्टा अघि

सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरिएको छ। यस केन्द्रमार्फत एआई उद्यमी, अनुसन्धानकर्ता तथा स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण दरमा कम्प्युटिङ क्षमता उपलब्ध गराइनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू