बजेटमा एआई र डिजिटल नेपाल

यस स्टोरीको अंश: सरकारले आगामी बजेटमा एआई, डिजिटल नेपाल र स्टार्टअपलाई प्राथमिकता दिने
www.news24nepal.com · 9 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, नवप्रवर्तन, स्टार्टअप र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिएको छ । सामाजिक सुरक्षा प्रणालीलाई लक्षित र व्यवस्थित बनाउने, विद्युत निर्यात र औद्योगिक उपयोगलाई जोड दिने तथा अधुरा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने रणनीति बजेटको मुख्य विशेषता बनेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू