नबिल बैंकको ग्राहकमुखी योजना: एनबैंक एपमार्फत सरल र सुरक्षित एसआइपी सेवा उपलब्ध

यस स्टोरीको अंश: नबिल बैंकको एनबैंक एपमार्फत एसआईपी सेवा सुरु, लगानी सहज बनाइयो
www.dcnepal.com · 1 हप्ता अघि

नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू