नेपाली बजारमा शाओमीको नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक
▸ यस स्टोरीको अंश: सांसद महावीर पुनले नवप्रवर्तनमा पुँजीगत बजेटको १% छुट्याउन माग गरे
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७ सार्वजनिक गरेको छ । यसमा शक्तिशाली अक्टा–कोर प्रोसेसर, १२० हर्जको रिफ्रेस रेट, ९.७ इन्चको २के डिस्प्ले, ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट चार्जिङ सुविधा रहेको छ । ८ एमपी रियर र ५ एमपी फ्रन्ट क्यामरासहित यसमा इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएम हेडफोन ज्याक पनि छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित