कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रास्वपामा प्रवेश
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। बिहीबार एक कार्यक्रममा रास्वपा प्रवेशको घोषणा गर्दै बुढाले आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले कुनै पनि दलले चाहेर आफ्नो पद खोस्न नसक्ने दाबी गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›