काठमाडौंमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन फोरम २०२६’ सम्पन्न

यस स्टोरीको अंश: ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन
ehimalayatimes.com · 1 हप्ता अघि

ललितपुरको कुपोण्डोलस्थित होटल हिमालयमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन फोरम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। यस फोरमले नेपालको उच्च शिक्षा सुधार, स्नातकहरूको रोजगार क्षमताको अन्तर घटाउने र नेपाललाई वैश्विक शैक्षिक मापदण्डसँग जोड्ने विषयमा गहन छलफल गरेको छ। कार्यक्रमको आयोजना ग्लोकल प्रा.लि. ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यमा गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू