एनआइसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट सम्पन्न

यस स्टोरीको अंश: बैंकर्स संघले आगामी बजेटका लागि आयकर घटाउन र प्रोभिजन खर्च कट्टी गर्न सुझाव दियो
insurancekhabar.com · 2 दिन अघि

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा जेठ ६ गतेदेखि काठमाडौंस्थित रोयल बुटिक होटलमा सञ्चालन भएको “प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट जेठ ९ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को समग्र प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तर्जुमा, कार्यदिशा तथा रणनीतिक योजनामाथि विस्तृत छलफल गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू